भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक हिरासतमा थुनिएको व्यक्ति हुँ : अमिक शेरचन
काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएका अमिक शेरचनले आफूलाई पदमुक्त गरिँदा चित्त नदुखेको बताएका छन् । मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै उनले आफू भ्रष्टाचार विरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक यातना...