सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ
काठमाडौँ । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका नासुहरूमाथि प्रहरीले हस्तक्षेप...