प्रदेश-१ का १० सांसद एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा जाने
विराटनगर । प्रदेश-१ का १० जना सांसद नेकपा एमाले छोडेर नवगठित नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन्। उनीहरूले आज (बुधबार) दिउँसो विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल...