१३ उपसचिव र १३ सहसचिवसहित २६ कर्मचारीको सरुवा, फेरिए सिडिओ पनि
काठमाडौँ । गृह मन्त्रालयका दुई दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित २६ जना उपसचिव तथा सहसचिवको सरुवा...