प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा नेपालमा विकास बजेट खर्च हुन सकिरहेको छैन : मन्त्री त्रिपाठी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा विकास बजेट खर्च नहुनुको प्रमुख कारण प्राविधिक कर्मचारीको सङ्ख्या कम हुनु रहेका बताएका छन् । मङ्गलवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको...