परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् । परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले...