सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरूलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको छ । भारतीय सीमा क्षेत्रमा कोरोना पोजेटिभ भएकाहरू सार्वजनिक बसमा नै यात्रा गरिरहेको...