२१ फाल्गुन २०७७, शुक्रबार
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौं । वीरगन्जकी एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार दिने भएको छ । उक्त कुराको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्तिमार्फत दिएको हो ।...