मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, प्रधानमन्त्री ओलीद्वारा अवलोकन
काठमाडौँ । वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी आज (शनिबार) काठमाडौँको सुन्दरीजल आइपुगेको हो । सुरुङको...