मध्यावधि निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढ्यो
काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि आवश्यक सामाग्री खरिद प्रक्रिया अघि बढाएको छ । निर्वाचनका लागि चाहिने सामग्री स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरू...