टुँडिखेल मार्चबाट बृहत् नागरिक आन्दोलनले जारी गर्यो घोषणा पत्र
काठमाडौँ । बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ। शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरिएको हो। नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा...