संवैधानिक इजलासमा प्रधानन्यायाधीशको प्रश्न : यो केपी ओलीको सरकार हो कि नेकपाको ?
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको आज बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो सरकार कसको हो ? भनेर प्रश्न गरेका छन् । प्रधानन्यायाधीश जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार केपी...