प्रतिवेदन बुझ्दै गृहमन्त्रीले भने -प्रहरीको रासन भत्ता वृद्धि हुन्छ
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाईने बताएका छन् । रासन भत्ताको पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको...