पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, २८५ जना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७४ मा पिसिआर परीक्षण गर्दा...