दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार पेरिसडाँडा बस्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ। भोली (आइतबार) मध्याह्न १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक राखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका...