मन्त्रिपरिषद् बैठक बस्दै, आधा दर्जन सचिवको सरुवा हुन सक्ने
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ बजेका लागि बैठक बोलाइएको हो । बैठकले नियमित प्रस्तावसँगै केही सचिवकोसमेत सरुवा गर्न सक्ने बालुवाटार स्रोतले जनाएको...