यी नदीमा बढ्दै पानीको बहाव, असार १९ सम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । आज देशका विभिन्न नदीहरूको पानीको बहाव बढेको छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र...