केन्द्रीय कमिटी बैठक सकिएलगत्तै दाहाल-नेपाल बल्खुमा
काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बल्खु पुगेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरासहित भुकम्पले...