प्रतिनिधि सभा पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौँ : दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । बानेश्वरमा बुधबार दिउँसो दाहाल-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि...