आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौँ । आसन्न बजेटको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने भएका हुन् । गत ७ जेठको मध्यरातमा संसद् विघटन...