उद्योग मन्त्रालयमा “नवप्रवर्तन शुरुवाती व्यवसाय प्रोत्साहन नीति र अभ्यास” संवाद शृङ्खला सम्पन्न
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले “नवप्रवर्तन शुरुवाती व्यवसाय प्रोत्साहन नीति र अभ्यास” विषयमा संवाद शृङ्खलाको तेस्रो संस्करण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । औद्योगिक तथा लगानी क्षेत्रका विविध...