प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयको जिम्मा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै दिएकी छन्। राष्ट्रपति कार्यालयले शुक्रबार जारी...