आजदेखि उद्योग वाणिज्य महासंघको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको जिम्मेवारी आजदेखि शेखर गोल्छाले सम्हाल्ने भएका छन् । तीन वर्ष अघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आइतबारदेखि स्वतः अध्यक्षको जिम्मेवारी पाउन लागेका हुन् । गोल्छाले आज...