२०४६ पछिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच प्रक्रिया अघि बढाउने सरकारको तयारी
काठमाडौँ । सरकारले २०४६ सालपछि सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन प्रक्रिया तत्काल अघि बढाउने संकेत दिएको छ। हालै सार्वजनिक गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा पारदर्शिता र कानुनी प्रक्रियाअनुसार यस्तो जाँचबुझ अघि...