बाँकेका सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको फोन -स्थिति भयावह हुन नदिनु
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् । कोरोना भाइरसका कारण बाँकेमामा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै...