२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाटर्ड र उद्धारबाहेक सबै आन्तरिक उडान रोक्ने

अ+ अ-

काठमाडौँ । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र नमाने निष्कासन गर्नेसम्मका निर्णय भएको सहभागी एक अधिकारीले जनाएका छन् ।

बैठकले स्वास्थ्यका कर्मचारी एक वर्षका लागि करारमा नियुक्त गर्ने विषयमा पनि निर्णय गरेकाे छ ।

त्यसैगरी शव जलाउन लाग्ने खर्च सरकारले नै व्यहोर्ने विषयमा पनि बैठकमा छलफल भएको सहभागी ती अधिकारीकाे भनाइ छ ।