बलात्कार आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ
काठमाडौँ । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर...