१४ फाल्गुन २०७७, शुक्रबार
ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई हटाए
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । गत पुस ५ गते संसद...