मन्त्री भट्टराईद्धारा छड्के निरीक्षण : कर्मचारीलाई समयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रमुखलाई निर्देशन
काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा...