बझाङ पहिरो : उद्धारमा गएको सेनाको गाडी दुर्घटना, तीन घाइते
धनगढी । बझाङको पहिरोमा परेकाहरुको उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला...