कुवेतबाट आएकालाई होल्डिङ सेन्टर लगियो
काठमाडौं । आज कुबेतबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरमा लगिएको छ । बिहीबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उनीहरुलाई सेनाले सार्वजनिक बसेमा व्यवस्थित ढंगले होल्डिङ सेन्टरसम्म लगेको हो। सरकारले आज कुबेतमा...