गर्भवतीको विशेष हेरचाह गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनका कारणले गर्भवतीहरूको नियमित स्वास्थ्य परीक्षण र हेरचाह प्रभावित नहुने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। आनन्द मोहन भट्टराई र सुष्मालता...