निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने प्रक्रिया शुरु
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नीजि संस्थालाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने प्रक्रिया शुरु गरेको छ। प्रयोगशालाले रियल टाइम पीसीआर मेसिन भएका नीजि प्रयोगशाला र अस्पतालहरुका लागि कोरोना परिक्षण...