संसद विघटन : संवैधानिक इजलासमा कार्कीको ठाउँमा तत्कालीन एमालेबाट समानुपातिक सभासद मल्ल
काठमाडौँ । संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्लको उपस्थिति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले गठन गरेको इजलासमा यस अघि न्यायाधीश हरिकृष्ण...