प्रधानमन्त्री क्रान्तिकारी होइनन्, भगौडा हुन् : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौँ क्षेत्र नम्बर ४...