६० दिनका लागि अमेरिकी ग्रिनकार्ड बन्द गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि ग्रिनकार्ड बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा...