पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बिद्युतिय कारोबार ऐन अन्तर्गत पक्राउ परेका पूर्वसचिव भिम उपाध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । केन्द्रीय साईबर ब्युरोले सामाजिक सञ्जालमा कोभिड–१९...