कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख ३० हजार संक्रमित(अपडेट)
एजेन्सि । विश्व महामारी कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २६ पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३७२ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु...