सांसदको तलव कटौती गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सुविधामा बढोत्तरी गरौँ -गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन्। सांसद थापाले उनीहरुको मनोबल बढ्नेगरी तलब भत्ता बढाउन माग गरेका हुन्।...