प्रधानमन्त्रीलाई गगन कुमार थापाको खुल्ला पत्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सांसद गगन कुमार थापाले खुला पत्र लेखेका छन् । सांसद थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा भइरहेका कामहरुमात्रै पर्याप्त नभएको भन्दै खुला पत्र लेखेका...