कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, ५ करोड ९५ लाख संक्रमित
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या १४ लाख नाघिसकेको छ । संक्रमितको संख्या भने ५ करोड ९५ लाख पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर...