सहसचिवलाई बिदाका दिनसमेत उपस्थित हुन र उपसचिव-अधिकृतलाई उपत्यका नछोड्न निर्देशन
काठमाडौँ । स्वास्थ्य सेवा अन्तर्गतका डेढ दर्जन विभाग तथा कार्यालयका सहसचिव स्तरका कर्मचारी र विभागीय प्रमुखहरूलाई सार्वजनिक बिदाको दिन समेत कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन दिइएको छ । विश्वभर...