निजामती ऐनमा नमिलेको ‘प्रमुख’ मुद्दा, थाती राखेर अन्तिम रूप दिइदै
काठमाडौँ । संघीय निजामती सेवा ऐनमा टुङ्गोमा लाग्न बाँकी बुँदालाई थाती छोडेरै भए पनि मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिइदैछ । दफावार छलफलका क्रममा टुंगिन बाँकी विभिन्न चार वटा विषयहरूमध्ये तीन...