ओली र प्रचण्डबीच भेट, संविधान संशोधनबारे छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ। अध्यक्षद्वयबीच भएको भेटमा संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ...