३३ प्रतिशतको उपस्थिति देख्न खोजेको मन्त्रिमण्डलमा २ जना मात्रै महिला किन ?
काठमाडौँ । सांसद भुसालले संविधानको भावना अनुसार मन्त्रिमण्डल गठन नभएको बताएकी छन् । उनले संविधानको भावनाअनुसार मन्त्रिमण्डल गठन नभएको भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेकी हुन् । उनले संविधानको धार ३८...