कर्मचारी सञ्चय कोषको काठमाडौँ उपत्यकास्थित कार्यालय आज बन्द
काठमाडौँ । कर्मचारी सञ्चय कोषको काठमाडौँ उपत्यकास्थित कार्यालय आज बन्द हुने भएको छ। कोषको उपत्यकास्थित कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले निकालेको सूचनामा...