राष्ट्रियसभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमााडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त...