अख्तियारले तामेलीमा राखेका आधा दर्जन भ्रष्टाचारका फाइल खोल्न ट्रान्सपरेन्सी नेपालको माग
काठमाडौँ । भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ । ट्रान्सपरेन्सी नेपालले आइतबार...