अमेरिका–इरान तनावबारे यस्तो छ नेपालको धारणा
काठमाडौँ । अमेरिका–इरानबिच चुलिएको तनावबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तनावलाई थप नबढाउन र यो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न...