चितवन जिल्लामा ट्राफिक प्रहरीको दरबन्दी ३१ मात्रै
भरतपुर । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । दुनिकजसो साना ठूला दुर्घटनाहरु भइरहेका हुन्छन् । तर त्यहीदुर्घटना न्यूनीहकरणका लागि सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको संख्या...